प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

यस स्टोरीको अंश: हर्क साम्पाङ भन्छन्- सरकार जनता र सदनप्रति अनुत्तरदायी छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
www.osnepal.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन माग गरेका छन् । उनले गृहमन्त्रालयसमेत प्रधानमन्त्रीले सम्हालेको भन्दै सुकुम्बासी समस्या, शान्ति सुरक्षा, सीमा विवाद तथा लिपुलेकसँग सम्बन्धित विषयमा आफूले प्रश्न उठाएको बताए । सांसद साम्पाङले संसदमा उठाइएका प्रश्नप्रति सरकार जिम्मेवार बन्नुपर्ने भन्दै प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू