कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी
▸ यस स्टोरीको अंश: अनुदानको मल कालोबजारी गर्नेलाई कारबाही गरिने, मन्त्रालयको निर्देशनबारा निजगढका किसानहरुले अब प्रबिधिको प्रयोग गरी कृषि बालीमा औषधि र भिटामिन छर्न शुरु गरेका छन । बिषादी छर्दा मानव स्वास्थ्यमा समस्या भएका कारण औषधि छर्ने मानिस नपाउने अबस्थामा अब निजगढमा पहिलो पटक केरा किसानहरुले केरामा औषधि र भिटामिन छर्न आधुनिक प्रबिधि अर्थात ड्रोन प्रयोग गर्न शुरु गरेका हुन् । राष्ट्रिय कृषि आधुनिकीकरण र कृषि ज्ञान केन्द्र बाराको ५० प्रतिशत अनुदान सहयोगमा १६ लाख रुपैँयामा खरिद गरी ड्रोन ल्याएपछि अहिले प्रयोगमा आएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›