सरकारी अनुदानले किसानलाई राहत, प्रविधिमैत्री खेतीमा छलाङ
▸ यस स्टोरीको अंश: मुगुका कृषक सरकारी अनुदानमा आधुनिक कृषि उपकरण प्रयोग गर्दै
हिमाली जिल्ला मुगुका कृषकहरूले परम्परागत गोरु जोत्न छोडेर हाते ट्याक्टर तथा उपकरण प्रयोग गर्न थालेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपकरण उपलब्ध भएपछि खत्याड क्षेत्रमा यसको प्रयोग बढेको छ । खर्च र जनशक्ति कम लाग्ने भएकाले आधुनिक उपकरणप्रति आकर्षण बढेको कृषकहरूको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित