सिन्धु विकास बैंक सीईओमा केसी

यस स्टोरीको अंश: सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त
www.karobardaily.com · 2 दिन अघि

सिन्धु विकास बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । आगामी ४ वर्षका लागि नियुक्त केसीसँग ७ वर्षभन्दा बढीको कार्यकारी तहमा काम गरेको र २० वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेको छ । केसी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू