पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना १५ दिनभित्र हटाउन नगर विकास समितिको अल्टिमेटम

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन नगर विकास समितिको निर्देशन
www.dcnepal.com · 2 दिन अघि

पोखरा बसपार्क क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका पसल कबललगायतका सम्पूर्ण भौतिक संरचनाहरू १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले कडा सार्वजनिक सूचना जारी गरेको छ। समितिले तोकिएको अवधिभित्र व्यवसायी आफैँले संरचना नहटाएमा आफ्नै पहलमा भत्काउने र सो क्रममा लाग्ने सम्पूर्ण लागत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गर्ने चेतावनी दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू