पोखरा बसपार्कका सुकुम्बासीलाई दलहरूको आडभरोसा

यस स्टोरीको अंश: पोखरा बसपार्क सुकुम्बासीलाई दलहरूको आडभरोसा, वैकल्पिक व्यवस्था नभएसम्म नछाड्ने अडान
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

पोखरा बसपार्कका भूमिहीन तथा सुकुम्बासीलाई घर–टहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिन अब जम्मा ४ दिन बाँकी छ। तर भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएका उनीहरू वैकल्पिक व्यवस्था नभएसम्म सो स्थान नछाड्ने अडानमा छन्। कास्कीका पुराना राजनीतिक दलहरूले उनीहरूलाई समर्थन गरिरहेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू