२६ वर्षदेखि फिल्म हेरेको छैन, तर चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन
▸ यस स्टोरीको अंश: संयुक्त राष्ट्रसंघको सूचीमा नेपालको ‘वायुदृष्टि’ नवप्रवर्तन छनोट
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गरेका छन् । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल सुनेर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सन् २००० मा पोखराको एउटा हलमा ‘कारभान’ फिल्म हेरेयता हलमा गएर चलचित्र नहेरेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित