नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो : ऐन महर

यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
www.osnepal.com · 2 दिन अघि

नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। उनले संसद भवनलाई फिल्म हलजस्तो बनाइएको टिप्पणी गर्दै सांसदहरू फिल्म हेर्न नआएको बताए। उनले ठूलो लगानीमा बनेको संसद भवनलाई दीर्घकालीन महत्वअनुसार सही ढंगले सञ्चालन र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू