नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो -सांसद ऐन महर
▸ यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे। उनले प्रतिनिधिसभा हलको संरचनामाथि प्रश्न उठाउँदै सांसदहरू ‘फिल्म हेर्न आएको होइन’ भन्दै टिप्पणी गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित