अर्घाखाँचीमा जंगली च्याउ खाएर एक महिलाको मृत्यु
▸ यस स्टोरीको अंश: अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु, परिवारका अन्य सदस्य सामान्य
अर्घाखाँचीमा जंगली विषालु च्याउ खाएर शितगंगा नगरपालिका–१३, जौंबारीकी ४७ वर्षिया मनकला भुसालको उपचारको क्रममा मृत्यु भएको छ । जेठ ६ गते जंगलबाट च्याउ ल्याएर खाएपछि बिरामी परेकी भुसाललाई लगातार बान्ता भएपछि सुरुमा स्थानीय अस्पताल र पछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›