जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

यस स्टोरीको अंश: जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ बिरामी परेको प्रहरीको भनाइ
www.sidhakura.com · 1 हप्ता अघि

पश्चिम बागलुङको बडिगाडमा निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको जङ्गली भ्याकुर खाँदा ७२ वर्षीया फिरमकुमारी घिमिरेको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्। बिरामीहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू