जंगली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी
▸ यस स्टोरीको अंश: जंगली भ्याकुर सेवनले एकको मृत्यु, आठ बिरामी परेको प्रहरीको भनाइ
पश्चिम बागलुङको बडिगाडमा जङ्गली भ्याकुर खाँदा ७२ वर्षीया फिरमकुमारी घिमिरेको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन् । घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाएपछि उनीहरू बिरामी परेका हुन् । बिरामीहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›