जङ्गली भ्याकुर खाँदा एक जनाको मृत्यु, आठ बिरामी
▸ यस स्टोरीको अंश: कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक घाइते
पश्चिम बागलुङको बडिगाडमा जङ्गलबाट ल्याएको भ्याकुर खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन् । घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको हो । बिरामीहरूको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित