घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सरकारी साक्षीविरुद्ध मुद्दा दायर
▸ यस स्टोरीको अंश: मालपोतका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध २ लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस-रिसवत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत व्यक्तिले बकपत्रका क्रममा अनुसन्धानसँग प्रतिकूल हुने बयान दिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार घुस लेनदेन तथा गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित एक मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दीपक थापाले अदालतमा गरेको बकपत्र अनुसन्धान क्रममा दिएको बयानसँग मेल नखाने देखिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›