सीईओ ज्योति प्रकाश पाण्डेको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ जारी
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दियो
नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। प्रहरीले पाण्डेलाई स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको र ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेको थियो। श्रीमतीले गैरकानुनी पक्राउ दाबी गर्दै रिट दायर गरेकी थिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›