गणेश आधारभूत विद्यालयको जग्गा अतिक्रमण

यस स्टोरीको अंश: बनेपा होल्डिङ सेन्टरमा सुकुम्बासीको गुनासो: उचित बसोबास र बालबालिकाको पढाइको माग
gorkhapatraonline.com · 1 हप्ता अघि

सुनसरीको इनरुवा नगरपालिका–८ गणेशपुरस्थित श्री गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको नाममा रहेको १० कठ्ठा जग्गा १४ परिवारले घरटहरा बनाएर अतिक्रमण गरेका छन् । विद्यालय प्रशासन र व्यवस्थापन समितिले जग्गा खाली गराउन नगरपालिका र वडा कार्यालयलाई पत्राचार गरेका छन् । विद्यालयका प्रधानाध्यापक रामविलास मेहता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त मेहताले संयुक्त रूपमा दिएको निवेदनमा कित्ता नम्बर ३०९ को १० कठ्ठा जग्गा नाप–नक्सासहित खाली गराउन माग गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू