बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

यस स्टोरीको अंश: म्याग्दीमा रूख ढलेर बेनी–जोमसोम सडक अवरुद्ध, यात्रु प्रभावित
nepalnews.com · 4 दिन अघि

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा आज साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू