दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

यस स्टोरीको अंश: आन्तरिक राजस्व कार्यालय भद्रपुरले १० महिनामा लक्ष्यको ८२.२१% राजस्व संकलन गर्‍यो
sansarnews.com · 1 हप्ता अघि

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू