रास्वपा बारा बैठक : आफ्नै कार्यकर्ताबाट लखेटिए ४ सांसद, प्रहरीले गर्यो उद्धार
▸ यस स्टोरीको अंश: रास्वपाद्वारा बारा जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा पार्टीका सांसदहरु बैठक स्थलबाटै लखेटिएका छन् । आज कलैयामा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधि सभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए । सहभागीहरूका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›