गुजरातलाई सजिलै हराउँदै बेङ्ग्लुरु पुग्यो आईपीएलको फाइनलमा, आज राजस्थान र हैदराबाद भिड्ने

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
bizmandu.com · 1 दिन अघि

रोयल च्यालेन्जर्स बेङ्ग्लुरु इण्डियन प्रिमियर लिगको फाइनलमा पुगेको छ । गएराति सम्पन्न पहिलो क्वालिफायरल खेलमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै बेङ्ग्लुरुले फाइनलको यात्रा तय गरेको हो । बेङ्ग्लुरुले २५४ रनको विशाल स्कोर बनाएको थियो भने गुजरात १६२ रनमा समेटियो । आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच इलिमिनेटर खेल हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू