वैभव सूर्यवंशीको कीर्तिमानी ब्याटिङ, हैदरावादलाई घर पठाउँदै राजस्थान दोस्रो क्वालिफायरमा
▸ यस स्टोरीको अंश: आईपीएल इलिमिनेटर: राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गर्यो
इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि राजस्थानले गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । राजस्थानका वैभव सूर्यवंशीले २९ बलमा ९७ रनको अविश्वसनीय इनिङ्स खेल्दै एकै आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको कीर्तिमान तोडेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›