मधेसमा जसपा नेपालको नेता चयन, कांग्रेस नेतृत्वको सरकारलाई समर्थनको निर्णय
▸ यस स्टोरीको अंश: मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत चयन
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको छ। दलको पहिलो बैठकले नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिन समर्थन गर्ने निर्णय गरेको छ। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›