मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभा बैठक सुरु

यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
www.drishtinews.com · 6 दिन अघि

मधेस प्रदेश सभा बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यसूची छ । हिजोमात्रै नेकपा एमालेले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू