२६ खर्ब नाघ्यो सार्वजनिक ऋण, विनिमय दरकै कारण थपियो ६५ अर्ब भार

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
lokaantar.com · 2 हप्ता अघि

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब ४ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन अनुसार सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५२.५७ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.४३ प्रतिशत रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू