सार्वजनिक ऋण पौने ३० खर्ब

यस स्टोरीको अंश: नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नजिक, जीडीपीको ४५% नाघ्यो
www.karobardaily.com · 1 हप्ता अघि

चालु आर्थिक वर्षको वैशाखसम्म सार्वजनिक ऋणको आकार २९ खर्ब ७५ अर्ब रूपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो वैशाख मसान्तसम्म सार्वजनिक ऋण ५ खर्ब ३२ अर्ब ९१ करोड रुपैयाँ बढेको छ । सोही अवधिमा सरकारले २ खर्ब ३१ अर्ब ९२ करोड साँवा भुक्तानी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू