सार्वजनिक ऋण, विनिमय दर र वित्त व्यवस्थापन

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर र युरो घट्यो, पाउन्ड बढ्यो
www.karobardaily.com · 21 घण्टा अघि

राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो तथ्यांकले नेपालीहरूको प्रतिव्यक्ति आय गत वर्षको भन्दा ३ डलरले घट्ने अनुमान गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति आय १५१३ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ, जसको मुख्य कारण अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ कमजोर हुनु हो । डलर बलियो हुँदा सार्वजनिक ऋणको दायित्व बढेर कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड पुगेको छ, जसमध्ये वैदेशिक ऋणको हिस्सा ५३.५७ प्रतिशत छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू