मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे सार्वजनिक गरेको प्रतिवेदनमा के छ?(पूर्णपाठ)

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, कारबाही सिफारिस
www.reportersnepal.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनको घटनाबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। २९ पृष्ठ लामो उक्त प्रतिवेदनले देशको तत्कालीन शीर्ष राजनीतिक नेतृत्वदेखि चर्चित सामाजिक सञ्जाल प्रयोगकर्ता (इन्फ्लुएन्सर) सम्मलाई अनुसन्धान गर्दै कारबाहीको लागि सरकारसमक्ष सिफारिस गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू