जेन-जी आन्दोलन: रवि लामिछाने र रास्वपा सांसदमाथि कारबाहीको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रवि लामिछाने र अन्यमाथि कारबाही सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष भदौमा भएको जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जेलर सत्यराज जोशी, सांसद मनिष झा र हरि ढकालमाथि सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगको प्रतिवेदन अनुसार लामिछाने र जोशी दुवैको कार्य मानवअधिकार उल्लङ्घनमा संलग्नता रहेको ठहर गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›