बैंकहरुले कर्मचारीलाई बढी काममा लगाउन नपाउने, बढी काम लगाए ‘ओभर टाइम’
▸ यस स्टोरीको अंश: बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने, राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी काममा लगाउन नपाइने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले जारी गरेको सर्कुलर अनुसार, कार्यालय समयका अतिरिक्त काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक (ओभर टाइम) प्रदान गर्नुपर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित