कृषिमन्त्री चौधरीसँग राजदूत पुजोलकाे भेटवार्ता, के–के भयाे कुराकानी ?

यस स्टोरीको अंश: कृषि मन्त्री चौधरी र स्पेनका राजदूत पुजोलबीच द्विपक्षीय सहकार्य र एफएओ निर्वाचनबारे छलफल
shilapatra.com · 5 दिन अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो । भेटका क्रममा राजदूत पुजोलले सन् २०२७ मा हुने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक पदको निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू