कर्णालीको कृषि आधुनिकीकरण र रैथाने बाली प्रवर्द्धनबारे इजरायली राजदूतसँग छलफल
▸ यस स्टोरीको अंश: बागलुङ दुग्ध सहकारीले ‘मोही’ ब्रान्डिङ सुरु गर्यो, स्थानीय उत्पादन प्रवर्द्धनमा जोड
कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी प्रवर्द्धनका विषयमा कर्णालीका युवा आशिष देवकोटा र नेपालका लागि इजरायली राजदूतबीच छलफल भएको छ। छलफलमा कागुनो, चिनो, मार्सी चामल, कोदो, रनालो लगायत कर्णालीका रैथाने बालीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने विषयमा विशेष जोड दिइएको छ। साथै यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा तथा घुच्ची च्याउजस्ता बहुमूल्य जडिबुटीको संरक्षण, प्रशोधन तथा मूल्य अभिवृद्धिबारे पनि कुराकानी भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित