मानव अधिकार आयोगको प्रतिवेदन- सेनाले सिंहदरबार र शीतलनिवास जोगाउन सामान्य प्रयास पनि गरेन
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको पनि कमजोरी औंल्याएको छ । सेनाले सिंहदरबार र राष्ट्रपति निवास जोगाउन सामान्य प्रयास समेत नगरेको आयोगले उल्लेख गरेको छ । आयोगले यी घटनामा सेनाको पनि कमजोरी देखिएको, जनअपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानव अधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको भनेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›