जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च: गम्भीरलाई ९ हजार, मध्यलाई ४

यस स्टोरीको अंश: सरकारले जेनजी प्रदर्शनका घाइतेलाई मासिक उपचार खर्च दिने
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अति गम्भीर घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ हजार, गम्भीर घाइतेलाई नौ हजार र मध्य घाइतेलाई चार हजार मासिक उपलब्ध गराइनेछ । सामान्य घाइतेलाई भने कुनै रकम उपलब्ध नगराइने र सबै घाइतेलाई एकमुष्ट ३५ हजार प्रदान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू