मदन-आश्रितको कार्यक्रममा बल्खु गएनन् ओली, फेसबुकबाट दिए श्रद्धाञ्जली
▸ यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरणएमालेको पुरानो मुख्यालय बल्खुमा आयोजित ३३औं मदन–आश्रित स्मृति दिवस समारोहमा अध्यक्ष केपी ओली सहभागी भएनन् । ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यक्रमको अध्यक्षता गरे भने प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थिइन् । ओलीले सामाजिक सञ्जालमार्फत मदन–आश्रितलाई स्मरण गर्दै जनताको बहुदलीय जनवाद निर्माणका अगुवा भण्डारीको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना आफूलाई भइरहेको लेखेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›