प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक : मुख्यमन्त्री आचार्य
▸ यस स्टोरीको अंश: सांसद ढकालद्वारा मापदण्डविपरीतका अस्पतालमाथि कडा कारबाहीको माग
पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›