कोलकाताको प्लेअफ सम्भावना जीवितै, बैंगलुरूलाई अवसर; तीन टोलीलाई जित्नैपर्ने दबाब

यस स्टोरीको अंश: आईपीएल २०२६: कोलकाताको प्लेअफ सम्भावना जीवित, बैंगलुरू शीर्ष स्थानमा
hamrakura.com · 1 हप्ता अघि

इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सको प्लेअफ सम्भावना जीवितै रहेको छ । यता बैंगलुरूलाई नकआउटमा पुग्ने अवसर रहेको छ । साथै तीन टोली पञ्जाब, राजस्थान र दिल्लीलाई हरेक खेल जित्नैपर्ने दबाब रहेको छ । गुजरात टाइटन्सलाई हराउदै कोलकाताले १२ खेलबाट ११ अङ्क बटुल्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ । यद्यपि प्लेअफको अन्तिम चारमा स्थान सुरक्षित गर्न कोलकातालाई अब आफ्ना बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ भने अन्य टोलीको नतिजा पनि अनुकूल हुनुपर्ने देखिन्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू