मुम्बईलाई हराउँदै कोलकाताले राख्यो प्लेअफको सम्भावना जीवित, आज भिड्दैछन् गुजरात र चेन्नइ
▸ यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बईमाथि जित निकाल्दै कोलकाताले प्लेअफको सम्भावनलाई जीवित राखेको हो। जितसँगै १३ खेलबाट १३ अंक बनाएको कोलकाताले प्लेअफको होडमा आफूलाई कायम राख्न सफल भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›