सीआईबीको छानबीनमा तानिए मुक्तिनाथ विकास बैंकका सीईओ मानन्धर : १ सय ५० करोड अपचलनको खुलाशा !
▸ यस स्टोरीको अंश: डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन
प्रभु बैंकमा भएको अर्बौं ऋण अपचलन तथा बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । तत्कालिन सिइओ अशोक शेरचन, अध्यक्ष देवि भट्टचन लगायत उच्च अधिकारी पक्राउ परि शक्तिको आडमा छुटेपनि अनुसन्धान भने रोकिएको छैन । पछिल्लो समय प्रभु बैंकबाट भएको ऋण अपचलनमा मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धर पनि छानबीनको दायरामा आएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›