रास्वपाका तीन सांसदमाथि छानबिन गरी कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन सांसदहरू बबलु गुप्ता, सोम शर्मा र शिव यादव विरुद्ध मानव अधिकार उल्लंघनसम्बन्धी आरोपका आधारमा छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिन प्रतिवेदनका आधारमा आयोगले यस्तो सिफारिस गरेको जनाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›