कर्णाली प्रदेश सरकारले गरे,नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे दलहरूसँग छलफल गर्योकर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी एवं सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विकास साझेदार निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले कसैलाई खुसी पार्ने र आशय पुरा गर्ने मनसायबाट तर्जुमा हुने नीति तथा कार्यक्रम र बजेट परम्परा तथा संस्कृतिलाई पूर्णरुपले अन्त्य गरिने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित