पठाओबाट बाहिरिएका असिममान उबरमा जोडिन लागेकै हुन?
▸ यस स्टोरीको अंश: हिमालय एयरलाइन्सले इन्धन मूल्यवृद्धिका कारण मलेसिया उडान कटौती गर्यो
विश्वव्यापी रूपमा स्थापित अमेरिकी राइड–सेयरिङ कम्पनी उबरले नेपाली बजार प्रवेशको तयारी तीव्र बनाइरहेका बेला पठाओ नेपाल पूर्वप्रमुख असिममान सिंह बस्न्यात आवद्ध हुन सक्ने देखिएको छ। केही समयअघि पठाओबाट बाहिरिएका बस्न्यात उबरमा आवद्ध हुने बारे प्रारम्भिक छलफल सुरु भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित