फ्याक्टचेकपछि मिडियाले सच्याए सरकारको भन्सारसम्बन्धी निर्णयमाथि सर्वोच्चले रोक लगाएको भन्ने भ्रामक समाचार

यस स्टोरीको अंश: नवलपुरमा ५८ लाखको अवैध सामानसहित ट्रक र चालक बरामद
techpana.com · 1 हप्ता अघि

सर्वोच्च अदालतको पछिल्लो आदेशबारे गलत व्याख्या गरी भ्रामक समाचार सम्प्रेषण गरेका नेपाली सञ्चार माध्यमले तथ्यगत त्रुटि सच्याएका छन् । सर्वोच्चले १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार शुल्क उठाउने सरकारको निर्णय नै रोकेको भन्दै केही सञ्चार गृहले भ्रामक समाचार प्रकाशन गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू