कृषिमा भविष्य खोज्दै समीर

यस स्टोरीको अंश: कृषि विज्ञान विद्यार्थी समीर खत्रीले कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै
www.dainiknepal.com · 3 दिन अघि

सुर्खेत । गुर्भाकोट–६ नक्कलेका समीर खत्रीले कृषि व्यवसायलाई रोजगारीको आधार बनाई मनग्य आम्दानी गर्न थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययन गरिरहेका खत्रीले दुई वर्ष अघि थालेको कृषि व्यवसाय कृषि अध्ययन गर्न अन्य विद्यार्थीका लागि पनि रहर लाग्दो व्यवसाय बनेको छ । कृषि विज्ञान पढेर पनि रोजगारीको लागि अन्य विभिन्न क्षेत्रमा भौतारिनेहरुका लागि गतिलो उदाहरण बनेका छन् समीर ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू