‘सगरमाथा नेपाल र नेपालीको पहिचान’ : मुख्यमन्त्री कार्की

यस स्टोरीको अंश: मुख्यमन्त्री कार्की: सगरमाथा नेपाल र नेपालीको पहिचान र गौरवको प्रतीक
prasashan.com · 12 घण्टा अघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा एक शुभकामना सन्देश जारी गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । मुख्य मन्त्री कार्कीले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमालहरू पग्लिने, सुक्ने तथा हिमाली पर्यावरणीय प्रणालीमा गम्भीर संकट उत्पन्न हुने जोखिम बढ्दो रहेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू