‘राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्’- राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड
www.ronbpost.com · 9 घण्टा अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल पहिचान र गौरवको प्रतीक भएको बताएका छन् । पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा उनले सगरमाथा आरोहण शारीरिक चुनौती र साहसको प्रतीक भएको बताए । मन्त्री पौडेलले हिमालको संरक्षण र सम्वद्र्धन राष्ट्रिय स्वाभिमान र आर्थिक विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै जलवायु परिवर्तनको असरले हिउँ पग्लिँदा हिमताल जोखिममा परेको बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू