ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य २० हजार ९९९ रुपियाँ

यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्‍यो
newsofnepal.com · 1 हप्ता अघि

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ। दैनिक प्रयोगमा लामो समयसम्म सहज र भरपर्दो अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको ओपो ए६सीमा ७००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसको ६ वर्षसम्म ब्याट्री टिकाइ राख्ने क्षमता रहेको कम्पनीको दाबी छ। यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू