फेवातालमा विपत् उद्धार अभ्यास
▸ यस स्टोरीको अंश: मनसुनी विपद्: खोज तथा उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
फेवातालमा बेलाबेला हुने विपतका घटनालाई मध्यनजर गर्दै विहीबार तालमा विपत उद्धार सम्बन्धि अभ्यास गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जिल्ला सुरक्षा समितिको सहकार्यमा सञ्चालन गरिएको उक्त अभ्यासमा फेवातालमा हुन सक्ने सम्भावित जलजन्य विपत् तथा दुर्घटनामा अपनाइने खोज तथा उद्धार प्रक्रिया, समन्वयात्मक कार्यशैली, सुरक्षा व्यवस्थापन तथा उद्धार उपकरणको प्रयोग सम्बन्धि प्रदर्शन गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›