राप्ती नदीमा कृत्रिम घटना अभ्यास

यस स्टोरीको अंश: बाँकेमा राप्ती नदीमा बाढी तथा डुबानसम्बन्धी कृत्रिम घटना पूर्वतयारी अभ्यास
gorkhapatraonline.com · 1 दिन अघि

बाँकेमा बिहीबार बिहान बाढी तथा डुबानसम्बन्धी कृत्रिम घटनाको पूर्वतयारी अभ्यास गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा ५ सिधनियाघाटस्थित राप्ती नदीमा उक्त अभ्यास गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको अभ्यासको उद्देश्य सरोकारवालाहरुको सहभागिता र समन्वय अभिवृद्धि गर्नु, उपलब्ध जनशक्ति र स्रोतसाधनको प्रभावकारिता पूर्वआकलन गर्नु तथा विपद्बाट जनधनको क्षति हुन नदिनु रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू