त्रिशूली क्षेत्रमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास

यस स्टोरीको अंश: मनसुनी विपद्: खोज तथा उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
ghatanarabichar.com · 1 हप्ता अघि

धादिङमा मनसुनजन्य विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि त्रिशूली क्षेत्रमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । गजुरी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनार क्षेत्रमा ‘मनसुन-६’ नामक स्थलगत संयुक्त अभ्यास सञ्चालन गरिएको हो । अभ्यासमा बाढी, डुबान तथा पानीजन्य विपद्का समयमा गरिने उद्धार, राहत र प्राथमिक उपचारसम्बन्धी गतिविधिको प्रदर्शन गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू