काभा महिला भलिबल : आज फाइनल खेल हुँदै
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तानबीच फाइनल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । यसअघि सेमिफाइनलमा नेपाललाई हराउँदै इरान र भारतलाई हराउँदै कजाकिस्तान फाइनलमा पुगेका हुन् । आजै तेस्रो स्थानका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›